BBC News, नेपाली - होमपेज
मुख्य समाचार
उच्च जीवनस्तर बिताउने धेरै परिवार राजधानी प्रदेशमा र थोरै कर्णालीमा हुँदा देखिएको 'असमान वितरण'
जनगणना २०७८ को विवरण सङ्कलन गर्दा नै प्रत्येक घर-परिवारमा सेवा सुविधामाथिको पहुँचबारे १७ वटा विषयवस्तुसँग सम्बन्धित विवरण लिइएको आधारमा तयार पारिएको एक प्रतिवेदन यसैसाता सार्वजनिक गरिएको छ।
पोखरा काहुँ डाँडाको भीषण आगलागी 'नियन्त्रणमा'
कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले सोमवार साँझ जंगलबाट सल्किएको आगो नियन्त्रणमा आएको बताए।
भिडिओ, ओमानमा 'दासी' बनाइएका ५० भन्दा बढी अफ्रिकी महिलाको उद्धार समयावधि, 5,22
एउटा ह्वाट्स्याप समूहको पहलमा खाडी राष्ट्र ओमानमा बाध्यकारी श्रम तथा यौन शोषणबाट पीडित ५० भन्दा बढी महिला कामदारको उद्धार गरिएको छ।
महरा प्रकरणमा माओवादीले छलफल गर्दै, उनलाई पार्टीले कारबाही गर्ला?
पार्टीका एक जना नेताले उनीमाथि निष्पक्ष छानबिन गर्ने विषयलाई पार्टीले स्वागत गर्ने भए पनि पार्टीबाट निलम्बन गर्ने वा नगर्ने भन्नेबारे मङ्गलवारमात्रै छलफल हुने बताए।
माओवादी नेता महरालाई चार दिन थुनामा राख्न अदालतको अनुमति
सुन तस्करीबारे छानबिन गर्न गठित आयोगले विभिन्न व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस गरेको छ।
भिडिओ, पोखरा नेपालको पर्यटन राजधानी घोषित भएपछि स्थानीय व्यवसायी उत्साहितसमयावधि, 2,34
पोखराका केही क्षेत्र अब चौबीसै घण्टा खुल्लेछन् तर रेस्टुराँ, किराना लगायतका पसलहरू भने रातको एक बजेसम्म मात्र खुल्ने छन्।
अढाई दशक क्रिकेट खेलेकाहरूको अपूर्व जमघट
विभिन्न कालखण्डका नेपाली क्रिकेटका सारथिहरूको फागुन अन्तिम साता लुम्बिनी तिलोत्तमा नगरपालिकास्थित दरखसवा गाउँमा खेलको मैदानमा दुर्लभ भेट भयो।
अनि यो पनि
जन्म दर्ता गराउँदा नै अब राष्ट्रिय परिचय नम्बर, किन यस्तो गरिदैँछ
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशकले अघिल्लो साताबाट जन्म दर्ता गर्दा नै राष्ट्रिय परिचय नम्बर उपलब्ध गराउने निर्णय कार्यान्वयनमा आएको भन्दै त्यसले एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको विस्तारमा मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन्।
रमजानको जस्तो लामो व्रतले व्रतालुको शरीरमा कस्तो असर पार्न सक्छ?
व्रत बस्दा हाम्रो शरीरमा कस्ता कस्ता प्रभाव पर्छन्, जानौँ।
काठमाण्डू-तराई द्रुतमार्ग: जहाँ बन्दै छ धरहरा जत्तिकै अग्लो खम्बा भएको पुल
धरहराको गजुर बाहेकको उचाइभन्दा काठमाण्डू-तराई द्रुतमार्गमा बनिरहेको पुलका लागि बनाइएको एउटा खम्बाको उचाइ बढी रहेको दाबी निर्माणमा संलग्न इन्जिनियरहरूको छ।
रुसी सेनामा रहेका नागरिक फर्काउन अब के नेपालले भारत र चीनको सहयोग माग्नुपर्छ?
रुसी सेनामा कार्यरत रहेका थप सात नेपालीको ज्यान गएको विवरण सार्वजनिक भएपछि कूटनीतिक मामिलाका कतिपय जानकारले सरकारले आफ्ना नागरिक फर्काउन भारत र चीनको सहयोग लिनुपर्ने धारणा राखेका छन्।
सगरमाथाबाट मानवमल फिर्ता ल्याउन आरोहीले झोला किन्नुपर्ने, यी हुन् आरोहणका अन्य नयाँ नियम
सगरमाथा चढ्न गएका आरोहीहरूले आफ्नो मल फिर्ता ल्याउनुपर्ने नियमका साथै आधारशिविरमा राखिने पालको आकारबारे मापदण्ड खुम्बु पासाङल्हामु गाउँपालिकाले यसै वर्षदेखि लागु गर्दै छ।