BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
 
18 नोभेम्बर, 2008 16:43 GMT सम्मका समाचारहरु
 
बीबीसी नेपाली सेवा
नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा दुई भिन्न प्रस्ताव पेश गरेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र मोहन वैद्य (किरण) बीच त्यसबारे छलफल भए पनि, दुई प्रस्तावलाई एकिकृत गर्ने प्रयास मंगलबार साँझसम्म सफल हुन सकेको छैन।
 
 
 
थप समाचारहरू
सरकारी वार्ता टोली
सरकार र तराई क्षेत्रमा सक्रिय विभिन्न सशस्त्र समूहरूबीच छिट्टै औपचारिक वार्ता हुनसक्ने चर्चा चलेपनि सो क्षेत्रमा सकृय सबै समूहहरूको पहिचान भै नसकेको सरकारी वार्ता टोलीका सदस्यहरूले बताएका छन्।
 

 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>