|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा दुई भिन्न प्रस्ताव पेश गरेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र मोहन वैद्य
(किरण) बीच त्यसबारे छलफल भए पनि, दुई प्रस्तावलाई एकिकृत गर्ने प्रयास मंगलबार साँझसम्म सफल हुन सकेको छैन।
|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
सरकार र तराई क्षेत्रमा सक्रिय विभिन्न सशस्त्र समूहरूबीच छिट्टै औपचारिक वार्ता हुनसक्ने चर्चा चलेपनि सो क्षेत्रमा सकृय सबै
समूहहरूको पहिचान भै नसकेको सरकारी वार्ता टोलीका सदस्यहरूले बताएका छन्।
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
नयां नेपाल
साझा सवाल
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||