BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
 
07 जनवरी, 2009 17:34 GMT सम्मका समाचारहरु
 
संविधानसभा परिसर
संविधानसभाका समितिहरुका सभापतिको निर्वाचन आफैले तोकेको मितिमा गर्न पटक-पटक असफल भएका दलहरुले पुस २५ गतेको निम्ति तोकिएको चुनाव अब २९ गते हुने संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले जनाएका छन्।
 
 
 
थप समाचारहरू
पशुपतिनाथको मन्दिर
हिन्दुहरूका आराध्य देव पशुपतिनाथको मन्दिरमा वर्षौं देखि पुजा गर्दै आएका पुजारीहरूबाटै नित्य पुजा गराउन सरकारलाई सर्वोच्च न्यायालयले हालै जारी गरेको आदेश विपरित नव नियुक्त पुजारीहरूबाटै दैनिक पुजा गराइएको छ।
 

 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>